Sabscast (sabeena Karki)
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 230:53:21
- Mas informaciones
Informações:
Sinopsis
Podcast by SABSCAST (Sabeena Karki)
Episodios
-
यो माया भन्ने चिज कस्तो कस्तो, पौष २३, २०७७
07/01/2021 Duración: 58min- यी हुन् 'I Love You'भन्दा शक्ति १० वाक्य -केट हरुले यस्ता १० वाक्य आफ्नो विशेष मान्छेलाई मात्र भन्छन् -सम्बन्ध सफल बनाउने ४ गोप्य तरिका ८० वर्ष वैवाहिक जीवन सफल काटेका दम्पत्तीबाट -विवाहित व्यक्तिसँग सम्बन्धमा? के गर्ने के नगर्ने त, यो सुन्नुहोस निर्णय लिन सजिलो हुन्छ -विवाह सम्पन्न भैसकेपछि पहिलोपल्ट आफ्नो बेहुला देख्दा (सत्य घटना) https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/
-
यस्ता १० बानी अपनाउने हो भने पैसा अभाव कहिल्यै हुने छैन !!
03/01/2021 Duración: 11minसोचेभन्दा बढी पैसा साथ हुनेछ यस्ता १० बानी अपनाइयो भने! नम्बर ८ झनै रोचक छ है :)
-
| कसरी थाहा पाउने त्यो "माया" नै हो? | यी ६ संकेत सुन्नुहोस्, जवाफ पाउने पक्का |
02/01/2021 Duración: 07minयस्ता ६ चिज उसको बारे महशुस गरिन्छ भने पक्का माया हो ! facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang=en instagram: www.instagram.com/sabeenakarki_/ tiktok: www.tiktok.com/@sabeenakarki_
-
यो माया भन्ने चिज कस्तो कस्तो, पौष १६, २०७७
01/01/2021 Duración: 43min-चिया/कफी कस्तो मन पराउँछ? त्यसले बताउँछ ऊ मायामा कस्तो छ! -बिहान उठेर सँगै यस्ता कुराहरु गरौँ, सम्बन्ध निकै रोमान्टिक बन्नेछ! -मायामा शंका! कसरी यसले सम्बन्ध बिगार्छ? कसरी त्यो बानी हटाउने? -दुर्घटनाले ल्याएको मीठो अन्त्य! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang=en instagram: www.instagram.com/sabeenakarki_/ tiktok: www.tiktok.com/@sabeenakarki_
-
यस्ता तीता सत्यहरु जुन बेलैमा थाहा पाइयो भने तपाईंलाई आफ्नो सपनाबाट कसैले टाढा लग्नै सक्दैन!
30/12/2020 Duración: 12minयस्ता तीता सत्यहरु जुन बेलैमा थाहा पाइयो भने तपाईंलाई आफ्नो सपनाबाट कसैले टाढा लग्नै सक्दैन! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang=en instagram: www.instagram.com/sabeenakarki_/ tiktok: www.tiktok.com/@sabeenakarki_
-
जिन्दगी boring भयो? Interesting बनाउने सरल तरिका !!!
29/12/2020 Duración: 16minजीवनलाई यस्ता सरल तरिका प्रयोग गरेर interesting बनाउनुहोस् !! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang=en instagram: www.instagram.com/sabeenakarki_/ tiktok: www.tiktok.com/@sabeenakarki_
-
पैसा बचाउनु छ भने आजबाटै बन्द गर्नुस् आफ्ना यस्ता ७ बानी!
28/12/2020 Duración: 08minपैसा बचाउनु छ भने आजबाटै बन्द गर्नुस् आफ्ना यस्ता ७ बानी! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang=en instagram: www.instagram.com/sabeenakarki_/ tiktok: www.tiktok.com/@sabeenakarki_
-
कसरी थाहा पाउने पार्टनर सम्बन्धमा खुशी छैनन् !
22/12/2020 Duración: 11minकसरी थाहा पाउने पार्टनर सम्बन्धमा खुशी छैनन् ! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_
-
आफ्नो खुशी अरुमा नखोजौं |
21/12/2020 Duración: 04minअरुलाई खुशी पार्दा पार्दा यस्तो नहोस् कि आफूले चाहिं जीवन बाँच्नै बिर्सियोस्!
-
आफ्नो दराजभित्र यस्ता १० चिज छन् भने तत्कालै छुटकारा पाइहाल्नुस् है |
20/12/2020 Duración: 13minदराज अगाडी उभिएर कहिल्यै दिक्क महशुस गर्नु भएको छ? कति धेरै सामान छन् राख्ने ठाउँ पुगेन वा चाहिने सामान छैन जस्तो लागेको छ? सुन्नुहोस कतै यस्ता १० चिज दराज बाट निकाल्ने बेला त भएन ! Meet me on social media: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang=en instagram: www.instagram.com/sabeenakarki_/ tiktok: www.tiktok.com/@sabeenakarki_
-
आफ्ना ६ बानी बदलिनुस्, जीवन बदलिनेछ
19/12/2020 Duración: 11minराम्रा बानीले जीवन बनाउँछन् , नराम्राले बिगार्न पनि सक्छन्। सुन्नुहोस यस्ता ६ बानी हरु जुन अपनाउनु भयो भने जीवन सुन्दर मार्गमा अघि बढ्नेछ। Meet me on social media: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang=en instagram: www.instagram.com/sabeenakarki_/ tiktok: www.tiktok.com/@sabeenakarki_
-
यो माया भन्ने चीज कस्तो कस्तो, पौष २, २०७७
17/12/2020 Duración: 50min--धेरै माया लग्छ तर भविष्य ऊ संग देखिन्न के गर्ने अब -सम्बन्धमा यो कुरा छ भने अरु जे आए अनि फरक पर्दैन (रोमान्टिक कथा) -यस्ता ५ कुरा जुन पार्टनर मा परिवर्तन गर्न सकिंदैन -के तिमीले आफ्नो आशीर्वाद गनेका छौ? Meet me on social media: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang=en instagram: www.instagram.com/sabeenakarki_/ tiktok: www.tiktok.com/@sabeenakarki_
-
आत्मविश्वास १० गुणा यसरी बढाउनुस्
13/12/2020 Duración: 18minके तपाईं आफ्नै क्षमतालाई प्रश्न गर्नु हुन्छ? मान्छेमाझ आफू कम मूल्यवान् जस्तो लाग्छ? आत्मविश्वास बढाउनु पर्छ जस्तो लाग्छ? यो सुन्नुस्: हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_
-
जब पनि आफैमा विश्वास टुट्छ, आँखा बन्द गरेर यो पूरा सुन्नुहोस्..|
11/12/2020 Duración: 13minजीवनमा उतार चढाव त सबैको हुन्छ, उमंग र उत्साह कम हुनु, दुविधा पैदा हुनु स्वाभाविक हो। त्यस्तो बेला प्रेरणादायी भनाइहरु सुन्नुपनि अचूक उपाय बन्न सक्छ। सुन्नुहोस् ११ वटा त्यस्ता भनाइहरु तपाईंलाई उर्जा थपिदिने छन् कि?
-
यो माया भन्ने चिज कस्तो कस्तो, मङ्सिर २५, २०७७
10/12/2020 Duración: 54min-नवविवाहितको सम्बन्ध सुन्दर बनाउन यी ७ उपाय -एकतर्फी मायाका साइड इफेक्ट -कतै उसको अन्तै माया त बसेन? थाहा पाउने तरिका -अपरचितले सिकाएको मायाको पाठ (मर्मस्पर्शी कथा) -के केटाहरुलाई केटीहरुभन्दा बढी पीडा हुन्छ?
-
राति सुत्नुअघि यी काम गर्नुहोस् | सोचे झैं हुनेछ जिन्दगी |
08/12/2020 Duración: 15minसफलता हासिल गर्न बिहान समयमा उठ्नुपर्छ, बिहानीलाई व्यवस्थित बनाउनु पर्छ - भन्ने त हामीले सुन्दै आएका हौँ । तर रातिको समयलाई कम मूल्यवान मान्न मिल्दैन । यदि राति निदाउनुअघि यस्ता १० काम गरियो भने बिहानी त सुन्दर बन्छ नै, भोलिपल्ट पूरा दिन नै बेग्लै बन्न सक्छ। सुन्नुहोस त्यस्ता १० काम के के हुन्? के तपाईंले गरिरहनु भएको छ त?
-
यस्ता १० कुरा जुन अहिले गर्नुभएन भए जीवनभर पछुतो लागिरहने छ |
08/12/2020 Duración: 13minजीवन छोटो छ भनिन्छ तर यसो सोच्दा जीवन लामो पनि छ। समय सदुपयोग गरे धेरै कुरा हासिल गर्न सकिन्छ। तर फेरि समय सधैं उस्तै नरहन सक्छ। तसर्थ बेलैमा केही कुरा गर्नैपर्ने हुन्छ ताकि भविष्यमा पछुतो नहोस्। हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_
-
यो माया भन्ने चिज कस्तो कस्तो, मङ्सिर १८, २०७७
03/12/2020 Duración: 53min-आधुनिक समयमा यस्तो हुनुपर्यो सात फेरा -माया गर्नु र मन पराउनुमा १५ फरक -यस्ता ६ अवस्थामा उसलाई कसरी सम्हाल्ने -त्यो निलो स्कूटर (स्वीट कथा) -उसले फिर्ता दिई सबथोक एउटा कुरा बाहेक(विन्नर पोष्ट)
-
जीवनबाट यस्ता १० कुरा आजै delete गरिदिऔं यदि खुशी हुन मन छ भने!
28/11/2020 Duración: 17minजीवन दिक्दारलाग्दो दूर्भाग्य र परिस्थितिले हुने होइन बरु नराम्रा बानी र नकारात्मक मानसिकताले हो। यदि त्यस्तो सोचाइ र बानी हटाउने हो भने जीवन परिवर्तन हुन सक्छ र त्यो सम्भव छ। सुन्नुहोस त्यस्ता १० बानीहरु जुन छन् भने आजैबाट हटाउने पथमा अघि बढौं। हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_
-
यो माया भन्ने चिज कस्तो कस्तो, ११ मंसिर, २०७७
27/11/2020 Duración: 48min:यदि ऊसंग यी मध्ये आधा पनि गुण छ भने सम्बन्ध अघि बढाउन ढिला नगर्नुस! :हामीले अक्सर जीवनमा यस्ता तीन प्रकारका माया तीन व्यक्तिसंग भोग्नु पर्छ~! के तपाईंले यी तीन व्यक्ति भेट्नु भयो त? :तपाईं दुइजना एक अर्काको लागि बनेको हो भने यी १२ प्रश्नको उत्तर दिन सक्नु पर्छ! :मीठो चिया (स्वीट कथा) :एउटा नोटकपीले ल्याएको मोड (विन्नर पोष्ट)