Shanti Timilai

लामो आयू र सफलता कसरी पाइन्छ ?

Informações:

Sinopsis

सफलताको बारेमा र लामो आयूको बारेमा परमेश्वरको बिचार र संसारको बिचारमा कति फरक छ ? र परमेश्वरको नजरमा के कुराले हामीलाई लामो आयू र सफलता दिन्छ ?