Shanti Timilai

हराएको अाशाको भारी।

Informações:

Sinopsis

साहेत तपाईले यो सालको लागि बिशेष लक्षाहरु बनाउनुभयो होला? र अब यतिबेला त्यो लक्षाहरुसम्म पुग्‍न असम्भव जस्तै देख्छ होला? अब के गरौं?  येशू संगा उत्तर छ।