Shanti Timilai

शोक को भारी।

Informações:

Sinopsis

के  भर्खर तपाईको कुनै  अाफान्त वा साथी बित्नुभएकोछ? र के तपाई शोक को भारी बोकिरहनुभएकोछ? येशूले हामीलाई शोक को भारी बोक्नचाहानुहुन्छ? र त्यहि भारी को सट्टमा हामीलाई सान्तावना दिनुहुन्छ।