Shanti Timilai

संसार का सबै बहुमुल्य थोकहरु व्यार्थै-व्यार्थ छन ।

Informações:

Sinopsis

के तपाई अाज संसार का बहुमुल्य थोकहरुमा सन्तुष्ट र अान्नद खोज्दैहुनुहन्छ ? तपाईले ति थोकहरु प्राप्त गर्नुभएपछि के तपाईले खोज्नुभएको अान्नद र खुशी पाउनुभएको छ ? पक्कै पनि हामी यो अाशा गर्दछौ कि अाजको प्रवचन सुनेर तपाईहरु अाशीषित बन्नुहुनेछ।