Shanti Timilai

सारा संसारभरि पुग्न मण्डली लाई तयार पार्नु।

Informações:

Sinopsis

येरुशलेम मा भएको मण्डली लाई जस्तै परमेश्वरले नेपाल भरि रहेका मण्डली लाई एउटै आज्ञा दिनुहुन्छ, र सबै भन्द पहिला यि आज्ञाहरुलाई हामीले पुरा गर्नु अघि नेपाल भरि रहेका मण्डलीहरुमा के कुराको अवशेकता छ ? यि प्रश्नहरुको जवाफ पाउन हामी अाजको प्रवचन ध्यान दिएर सुन्नेछौ ।