Shanti Timilai

सबै जातीहरुको निम्ती परमेश्वरको उद्देश्य ।

Informações:

Sinopsis

के परमेश्वरले हाम्रो  कठिन अवस्थालाई सरल अवस्था मा वदली गर्न सक्नुहुन्छ? अथवा के परमेश्वरले एउटा सजय वाट अाशीष मा वदली गर्नसक्नुहुन्छ ?अाउनुहोस यि प्रश्नहरुको वारेमा हामी अाज को प्रवचन सुनेर मनन गर्नेछौ।