Shanti Timilai

प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-३ )

Informações:

Sinopsis

पक्षपात को प्रभाव मण्डली मा कस्तो देखिन्छ ? र साचो सेवाकाई को फलहरु कस्तो देखिन्छ ? अाउनुहोस अाज पनि हामी यि प्रश्नहरु को बारेमा परमेश्वरको जिवित वचन सुनेर अध्ध्यान गर्नेछौ।