Shanti Timilai

प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-२ )

Informações:

Sinopsis

के कुराले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याईदिन्छ ? के हाम्रो स्थानले,अथवा मानविय शिक्षाले ? अथवा हाम्रो व्यक्तिगत खुबीहरुले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याउँदछ ? अाज हामी यि प्रश्नहरु को वारेमा सिक्दैछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला।