Shanti Timilai

सत्य वदलता ( भाग-३ )

Informações:

Sinopsis

के तपाई को जिवन मा साचो परिवर्तन अथवा वदलता खोज्दैहुनुहुन्छ ? के हामी येशु ख्रिष्टलाई पाएर पनि परिवर्तन नभएको जिवन जिउन सक्छौ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।