Shanti Timilai

बाईबल के हो ? ( पाठ -३ )

Informações:

Sinopsis

भविष्यवाणी ले कसरी बाईबल अदित्य पुस्तक हो भनि देखाउँछ ? र बाईबल ले कुन विषयहरुको वारेमा भबिष्यवाणी देखाउँछ ? अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ ।