Shanti Timilai

पापमाथि विश्वसी को अात्मिक लडाई र हाम्रो सत्य अाफै ।

Informações:

Sinopsis

जब विश्वसी ले नयाँ जन्म पाउछँ के त्यो सधैभरि रहन्छ ? र नयाँ जन्मले एउटा विश्वसी को जिवन मा के गर्छ ? र कसरी नयाँ जन्मले हामीलाई व्यवहारिक रुप मा विश्वसीहरुलाई पापमाथि विजय पाउन मा सहयता गर्छ ? अाज हामी यि प्रश्नहरु लाई लिएर हेर्नेछौ ।