Shanti Timilai

अाफनो विश्वस बारे निडरता को साथ जवाफ दिनुपर्छ ।

Informações:

Sinopsis

के तपाई को साथीहरुले तपाईलाई विश्वस को वारेमा प्रश्न सोद्धा के तपाईलाई डर लाक्छ ? कसरी हाम्रो साथीहरुलाई विश्वस को वारेमा जवाफ दिनुपर्छ ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई शन्ति तिमीलाई पोडकाष्ट मा कृपया हामीलाई सुनेर साथ दिनुहोला ।