Shanti Timilai

अात्मको नयाँ पनमा हिडनु ( पाठ -३)

Informações:

Sinopsis

के तपाई प्रभु मा सेवा गर्न देखि थकित हुनुभएको छ ? अथवा जे कुरा तपाईले गर्नुहुदैन गर्दे हुनुहुन्छ? यदि यस्तै कुराहरुमा हुनुहुन्छ भने यो ब्यबस्था को पुरानो पनमा हिडनु को चिनारीहरु हुन । अाउनुहोस अाज यि प्रश्नहरु को उत्तर खोजौ र अध्ध्यन गरौ ।