Shanti Timilai

योग्य भएको सेवकहरु को अवश्येकता ।

Informações:

Sinopsis

के तपाई को मण्डली मा सेवाकाई को कमजोरिपन हरु देख्नुहुन्छ ? यदि देख्दै हुनुहन्छ भने तपाई त्यो समस्य मिलाउन का निम्ती के गर्देहुनुहुन्छ ? के साच्चै सेवा गर्न का निम्ती तपाई तयार हुनुहुन्छ ? अाज हामी यि प्रश्नहरु को उत्तर पाउनलाई प्रवचन वाट सुन्नेछौ।