Shanti Timilai

अात्मको नयाँ पन मा हिडनु ( पाठ १)

Informações:

Sinopsis

के परमेश्वर को बिधिहरु तपाईको लागी एउटा गहरुङगो भारी जस्तै भएको छ ? के संगती जाने तपाई को लागी एउटा वाध्यता जस्तो भएको छ ? अाज हामी परमेश्वर लाई सेवा गर्ने प्रेरणा को बारे मा सिक्दैछौ र अाउनुहोस हामी संगै अध्यन गर्नुहोला ।