Shanti Timilai

सुसमाचार सुनाउने काम को लागी अवशेकता कुराहरु ।

Informações:

Sinopsis

येरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो ? र वर्तमान काल मा कसरी हामी ले मण्डली लाई वृद्धि गराउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउनलाई कृपया अाज को भाग सुनेर साथ दिनुहोला ।