Shanti Timilai

तपाईँको व्यक्तित्व नैं तपाईँको पहिचान हो!

Informações:

Sinopsis

मानिसहरु आफुलाई असल, धर्मि देखिनको निम्ति धेरै महेनत र प्रयात्न गर्छन, धर्मिक वस्त्रहरुद्वारा, अथवा असल बोलीवचन द्वारा। के यि कुराहरुले हामीलाई परमेश्वरको नजरमा एउटा धर्मि र विश्इवासयोग्य व्यक्ति को परिचय दिन्छ होला? आउनुहोस् हामीसंगैं यि प्रश्न र विचारहरुको बारेमा आजको "शान्ति तिमीलाई" पोड़कास्ट बाट सुन्दैं अध्यान गरौं।