Shanti Timilai

येशु ख्रिष्टको धार्मिकता बिना हाम्रो जिवन सुन्य छ ।

Informações:

Sinopsis

मानिसहरु पाप छमा पाउन,र मुत्ति प्राप्त गर्न जस्तो सुकै धार्मिक कामहरु गर्न तयार हुन्छन, जस्तै पशु बलि गर्न,तीर्थ यात्रा धाउन, र बिभिन्न असल र धार्मिक काम गर्न । के उनिहरुले पक्कै पाप बाट छमा पाए होलान त ? अथवा उनिहरुले साचो मुत्ति पाए होलान त? अाउनहोस यि प्रश्नहरुलाई बिचार गर्दे परमेशवर को वचन द्ववरा मनन गर्नुहोला ।