Shanti Timilai

एकजना मानिस को पापद्ववरा को प्रभाव ।

Informações:

Sinopsis

किन मानिस को मृत्यु हुन्छ ? र हाम्रो पापी स्वभाव काहँाबाट सुरुवात भएको हो ? र यो पापी स्वभाव ले कसरी अरु मानिसहरुमा प्रभाव पार्न सक्छ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई हामी संगै अध्धयन गर्दे सुनेर साथ दिनुहोला ।