Shanti Timilai

सतावाट को समयमा हाम्रो प्रतिक्रीय

Informações:

Sinopsis

के येशु ख्रीष्ट माथी विश्वास गरेमा धन वा स्वस्थ पाउँछौं ? वा विश्वासीहरुलाई सतावट र परिक्षाहरु अाईपर्दैनन् ? र यदि परिक्षा र सतावाटहरु अाईपर्छन् भने हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ? अाज हामी शान्ति तिमीलाई पोड़कास्ट मा यि प्रशनहरु को उत्तर खोज्नेछौं र हामी संग-संगै अध्यान गर्नुहोला।