Shanti Timilai

पश्‍चत्ताप गर्नुहोस् र फर्कनुहोस्

Informações:

Sinopsis

बाइबलमा पश्‍चात्ताप गर्नुहोस् र फर्कनुहोस् भनेको के हो? र मानिस के देखी पश्‍चत्ताप गर्नु पर्छ र को तिर फर्कनु पर्छ? आज हामी “शान्ति तिमीलाई” पोड्कास्ट मा यी प्रश्नहरु को बारेमा विचार गर्दैछौं। आझ हामी संग संगै परमेश्‍वरको वचनलाई पढ्नुहोस्।