Shanti Timilai

विश्‍वास,परमेश्‍वरको महिमाको लागि हो

Informações:

Sinopsis

के सबै जातीहरु एउटै तरिकाले धर्मी ठहरिन सक्छन कि? के पुरानो करारमा भएको विश्‍वासीहरु र नयाँ करारमा भएको विश्‍वासीहरु फरक-फरक तरिकाले धर्मी ठहरिएर मुित्त पाए? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।