Shanti Timilai

येशू ख्रीष्टको मृत्यु र परमेश्‍वरको महिमा

Informações:

Sinopsis

के येशू पापी मानिसको निम्ती मात्र मर्नुभयो कि उहाँ परमेश्‍वरको निम्ती पनि मर्नुभयो? के मुक्तिको िशक्षा मानिसमा केन्द्रीत छ कि परमेश्‍वरमा केन्द्रित छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।