Shanti Timilai

परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरु

Informações:

Sinopsis

परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरू के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।