Shanti Timilai

मानिस कसरी धर्मी बन्न सक्छ?

Informações:

Sinopsis

के मानिस आफनै कामले धर्मी बन्न सक्छ? कुन कुराले हामीलाई परमेश्‍वरको दृष्टीमा धर्मी बनाउँन सक्छ? आज “शान्ति तिमीलाई पोडकास्ट” मा हामी परमेश्‍वरको धर्मिक्ता र मानिसको धर्मिक्ता को बारेमा सिक्दैछौं। आशा छ तपाईँ परमेशवर को वचन सुनेर आशिष पाउनुहुनेछ। आउनुहोस र केही समयको निम्ती परमेशवरको मोठो वचन अध्यान गरौ।