Cin News
सूर्तिजन्य पदार्थको नियन्त्रण : कानुन कार्यान्वयनमा चुनौति
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:02:42
- Mas informaciones
Informações:
Sinopsis
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नहुने, घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुने, सुर्तिजन्य पदार्थको बट्टामा चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नुपर्ने, विज्ञापन तथा प्रायोजन गर्न नपाइने लगाएतको व्यवस्था गरेको छ ।