Cin News

बीमाको नाममा श्रमीकलाई मारमा पार्नेगरी नीतिगत भष्टाचार हुँदा सरकार साँक्षी (अडियोसहित)

Informações:

Sinopsis

श्रम स्वीकृति दुई वर्षको भएता पनि कामदारले तीन वर्षको बीमा गर्नैपर्छ । विदेशीने श्रमिकले एक वर्षका लागि एक हजार पाँच सयदेखि तीन हजारसम्मको बीमा गरानुपर्छ । बीमाको प्रकृति पनि उमेरै पिच्छे फरक–फरक हुने गरेको छ ।