Cin News
किसानलाई विज्ञको सुझाव : आत्ति हाल्नुपर्ने अवस्था छैन
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:02:09
- Mas informaciones
Informações:
Sinopsis
किसानले लगाएको श्रेष्ठा एन.एम.एच. ७३१ जातको मकैमा मात्रै हाल यस किसिमको समस्या देखिएको छ । श्रेष्ठा भारतको हैदराबादमा उत्पादित भएपनि नेपालका लागि पञ्जीकरण भएको जात हो । तर मौसमको प्रतिकुलताका कारण वृक्षमा अनौठो समस्या देखिएको विज्ञहरूले बताएका छन् ।