Cin News
कोरोना भाइरस र संक्रमणबारे सचेत बन्दै नेपाली
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:02:46
- Mas informaciones
Informações:
Sinopsis
मौसम परिवर्तनसँगै देखिने फ्लूको लक्षणजस्तै कोरोनाको पनि रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिन्छ । तर लक्षण मिल्दोजुल्दो भयो भनेर डराउने भन्दा पनि त्यसको वास्तविकतामा ध्यान दिनुपर्ने डा.शेर बहादुर पुनको सुझाव छ ।