Cin News

धनकुटा नगरपालिका फोहोर व्यवस्थापनमा अब्बल

Informações:

Sinopsis

सरकारले लिएको दिगो विकास लक्ष्यमा सन् २०३० सम्म खानेपानी र सरसफाईको पहुँच, शहरी फोरमैला व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलित स्मार्ट भिलेजमा ९० प्रतिशत लक्ष्य हाँसिल गर्ने भनिएको छ । तर धनकुटा नगरपालिका अहिले नै ८५ प्रतिशत भन्दा माथि रहेको नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।