Cin News

कोभिड १९ विरुद्ध प्रदेश सरकार सक्रिय

Informações:

Sinopsis

प्रत्येक स्थानीय तहका जनप्रतिनिधि, दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने र कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन बीमाका साथै शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको मुख्यमन्त्री राउतले सीआईएनसँग बताउनुभयो ।