Cin News

फोहोर ठानिएको पिसाबबाट मोहर कमाउने उपाय

Informações:

Sinopsis

गुरुङको घरमा ५ जना सदस्य छन् । ३ जना बालबालिका विद्यालय जान्छन् । हरेकको चिन्ता पिसाब लागि हाल्यो भने कतै खेर जाला कि भन्नेमै हुन्छ । गुरुङ परिवारले प्लास्टिकको ड्रममा दैनिक १० देखि १२ लिटर पिसाब सङ्कलन गर्छ । ‘पहिला त पिसाबलाई छि ! भनेर फोहोर भनेर मतलबै गर्दैनथ्यौँ । अहिले त्यही पिसाबलाई मैले आफूलाई भन्दा महत्ववमा    लिन्छु ।’ उहाँले भन्नुभयो, ‘पिसाब भएपछि युरिया र विषादी प्रयोग गर्न परेन । एक लिटर पिसाबमा ३ देखि १० लिटर पानी मिसाएर प्रयोग गर्दा सिंचाईको पनि काम गर्ने रहेछ ।’