Cin News
डिजिटल भुक्तानीको कारोबार दोब्बर भन्दा बढिले वृद्धि
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:02:39
- Mas informaciones
Informações:
Sinopsis
अघिल्लो वर्षको तुलनामा डिजिटल भुक्तानीको कारोबार दोब्बर भन्दा बढिले बढेको छ । तर सरकारी कार्यालयमा डिजिटल भुक्तानी सेवालाई कार्यान्वयनमा ल्याउन चुनौतिपूर्ण देखिएको छ । यस्तो हुनुको कारणबारे साथी सीता शर्माले राष्ट्र बैंकका भुक्तानी प्रणली विभागका निर्देशन निश्चल अधिकारीलाई सोध्नुभएको छ ।