Sbs Nepali -

Have India's Nepali speakers lost trust in the government amongst 'unmet demands'? - 'भारतका नेपालीभाषीहरूको माग सम्बोधन नहुँदा चुनावप्रतिको चासो घटेको छ'

Informações:

Sinopsis

While Narendra Modi-led coalition is set to rule India for the next term, Kalimpong journalist Nisha Vernica Chhetri says Nepali speakers in the country's north-east face a lack of political representation. Chhetri spoke to SBS Nepali about the communities' reaction, core demands and latest trends. - भारतमा सम्पन्न भएको आम निर्वाचनले नरेन्द्र मोदीलाई लगातार तेस्रो पटक देशको प्रधानमन्त्री चुनेको छ। गत एक दशकदेखि मन्त्री मोदीको नेतृत्वमा रहेको सरकारले भारतमा बसोबास गर्ने नेपाली भाषीहरूका माग पुरा गर्ने आश्वासन दिए तापनि केही ठोस कदम नचालेको कालिम्पोङकी पत्रकार निशा भर्निका छेत्री बताउँछिन्। पछिल्लो चुनावको नतिजाले नेपाली भाषीहरूलाई पार्ने प्रभाव र समुदायको प्रतिक्रियाबारे छेत्रीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।