Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
What is diet stacking and are you doing it? - तपाईँको लागि आखिर कुन ‘डाइट’ सही?
12/02/2026 Duración: 10minFodmap, high protein, gluten-free, lowfat, clean eating - so many diets, so much conflicting advice. Australian experts are warning that following multiple diets at the same time could have unexpected consequences. - कहिले ‘हाई-प्रोटिन’ त कहिले ‘ग्लुटेन-फ्री’, ‘लो-फ्याट’ अनि ‘क्लीन इटिङ’। अरूको सुझाव मानेर हामीले हाम्रो खानपिनमा धेरै परिवर्तन गरिरहेका हुन्छौँ। तर एकै समयमा धेरै डाइटहरू अपनाउँदा अप्रत्याशित असर पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। एक रिपोर्ट।
-
शुक्रवार, १३ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/02/2026 Duración: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Public transport in Australia: breaking down the basics - अस्ट्रेलिया बुझ्नुहोस्: ‘पब्लिक ट्रान्सपोर्ट’ बारे तपाईँले जान्नै पर्ने कुराहरू
12/02/2026 Duración: 12minLike in most countries, public transport in Australia is the cheapest way to get around. It includes trams, buses, trains and ferry services. And each state or territory has its own transport network. However, navigating Australia’s public transport system with ease requires knowing the basics around how it works and what to expect. - अस्ट्रेलियामा यात्रा गर्न सार्वजनिक यातायात प्रयोग गर्नु सबैभन्दा सस्तो र सरल तरिका हो। ट्राम, बस, रेल र फेरी सेवामार्फत मानिसहरूले नियमित यात्रा गर्छन् र प्रत्येक राज्य र प्रदेशको आफ्नै सार्वजनिक यातायात सञ्जाल छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले अस्ट्रेलियाको सार्वजनिक यातायात प्रणाली कसरी सञ्चालन हुन्छ, टिकट र भुक्तानी प्रणाली के कस्ता छन्, यात्रा गर्दा के-के कुरामा ध्यान दिनुपर्छ र नयाँ आगन्तुकहरूले सजिलै प्रयोग गर्न सक्ने सुविधाहरूबारे चर्चा गरेका छौँ।
-
SBS Nepali Australian News Headlines: Thursday, 12 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १२ फेब्रुअरी २०२६
12/02/2026 Duración: 03minListen to the latest top news from Australia in Nepali, including Angus Taylor running for Liberal Party leadership. - एङ्गस टेलरले लिबरल पार्टीको नेतृत्व पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Community Program Update: Shivaratri, mobile passport service and diabetes session - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: शिवरात्रि, राहदानी घुम्ती सेवा र मधुमेह सम्बन्धी जानकारी
11/02/2026 Duración: 07minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
Australian weather update for Thursday, 12 February 2026 - बिहीवार, १२ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/02/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Wednesday, 11 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ११ फेब्रुअरी २०२६
11/02/2026 Duración: 03minListen to the latest top news from Australia in Nepali, including Australian captain Mitchell Marsh says his team is adequately prepared to play two specialist spin bowlers in their side at the Twenty20 World Cup. - आफ्नो टोलीले टी-२० विश्वकपमा दुई विशेषज्ञ स्पिन बलर खेलाउने तयारी पर्याप्त रूपमा भएको अस्ट्रेलियाका कप्तान मिचेल मार्सको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Update: Social media regulation bill withdrawn and single-phase elections - नेपाल अपडेट: सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता र एकै चरणमा हुने निर्वाचन
10/02/2026 Duración: 10minListen to the latest weekly update from Nepal, including the government's decision to withdraw the social media regulation bill, the Prime Minister’s statement on holding elections in a single phase and Nepal's Shivali Gurung and Korea's Seohyeon Kim's pair victory during Week 2 of ITF World Tennis Tour Juniors J60 Kathmandu girls' doubles. - सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने भएको छ। यस साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक सङ्घीय सांसदबाट फिर्ता लिने निर्णय गरेको हो। त्यस्तै, एकै चरणमा निर्वाचन गरिने प्रधानमन्त्रीको भनाइ, प्रणय दिवसमा गुलाबको माग बढ्दो, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतको समानुपातिकतर्फको अन्तिम बन्द सूची प्रकाशित र शिभाली गुरुङ र दक्षिण कोरियाकी सिओह्योन होयन किमको जोडीले आईटीएफ टेनिस टु जुनियर जे ६०-सर्किट २को गर्ल्स डबल्समा शनिवार स्वर्ण पदक जितेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 11 February 2026 - बुधवार, ११ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/02/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १० फेब्रुअरी २०२६
10/02/2026 Duración: 04minआदिवासी महिला तथा बालबालिकाका लागि पहिलो पटक अलग्गै घरेलु, पारिवारिक र यौन हिंसा विरुद्धको योजना सरकारले सार्वजनिक गर्दै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Coroner identifies major failings by psychiatrist who treated Bondi Junction attacker - सन् २०२४ को बोन्डाइ छुरा प्रहार घटना: मनोचिकित्सकले किन पाइन् दोष?
09/02/2026 Duración: 05minA psychiatrist who treated the Westfield Bondi Junction attacker has been referred for review by the coroner investigating the mass killing in 2024. New South Wales State Coroner Teresa O'Sullivan criticised the care of Joel Cauchi's former psychiatrist for failing to adequately respond to a schizophrenia relapse in the years before the mass stabbing, which saw six people killed and 10 injured. She has made 23 recommendations, including a call for the Health Ombudsman of Queensland to review the psychiatrist's care and treatment of Joel Cauchi. - सिड्नीको बोन्डाइस्थित वेस्टफिल्डमा सन् २०२४ मा ६ जनाको मृत्यु हुने गरी भएको सामूहिक हत्याको छानबिन गरिरहेकी कोरोनरले घटनामा संलग्न भनिएका आक्रमणकारीको उपचार गर्ने मनोचिकित्सकले आफ्नो जिम्मेवारी ठिक सँग पुरा गरे नगरेको बारेमा समीक्षाका लागि सिफारिस गरेकी छन् । यद्यपि कोरोनरले उक्त घटनाका पछाडि मनोचिकित्सकको मात्र दोष नरहेको भन्दै २३ सिफारिस पनि दिएकी छन्। एक रिपोर्ट।
-
Nep v Eng match analysis: ‘We need to stop losing by small margins with big test nations!‘ - नेपाल-इङ्ग्ल्यान्ड क्रिकेट समीक्षा: ‘तारिफ सामाजिक सञ्जालमा मात्र सीमित हुन्छ!’
09/02/2026 Duración: 17minNepal’s opening match of the T20 World Cup has drawn widespread attention from cricketing communities after the team fell short by four runs against England on Sunday, February 8, at Mumbai’s Wankhede Stadium. SBS Nepali spoke with sports analyst Sudin Pokharel about Nepal’s performance, challenges, strengths and prospects in the fixtures ahead. - नेपालले आफ्नो तेस्रो टी२० क्रिकेट विश्वकप यात्रा आइतवार, फेब्रुअरी आठमा मुम्बईस्थित वाङ्खेडे रङ्गशालामा इङग्ल्यान्डसँग भएको खेलबाट सुरु गरेको छ। खेलमा १८५ रनको लक्ष्य बोकेको नेपाल चार रनले पराजित हुन पुगेको हो। नेपालको खेलका विभिन्न आयाम, चुनौती, अवसर र आउँदा खेलका सम्भावनाबारे खेल विश्लेषक सुदिन पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Australian weather update for Monday, 9 February 2026 - सोमवार, १० फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/02/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Monthly Finance Talk: How Australia's interest rate rise might affect you - आर्थिक कुराकानी: ब्याज दर वृद्धिले तपाईँको ‘होम लोन’मा कस्तो प्रभाव पार्ला?
09/02/2026 Duración: 26minIn this episode of our monthly finance chat, we spoke with financial advisor Bishwas Bhattarai, who discusses how the Reserve Bank's interest rate rise to 3.85 per cent might affect mortgage holders, its impact on the housing market, things you should know about capital gains tax and popular suburbs for buying and investing. - रिजर्भ ब्याङ्कको यस वर्षको पहिलो बैठकले ब्याज दर बढाउने निर्णय गरेको छ। ३.६ प्रतिशत रहँदै आएको ब्याजदर बढेर ३.८५ प्रतिशत पुर्याइएको हो। यस महिनाको आर्थिक कुराकानीमा ‘मोर्गेज होल्डर’हरूलाई ब्याज दर वृद्धिले गर्ने असर, क्यापिटल गेन्स ट्याक्स र घर किन्न वा लगानी गर्न फाइदाजनक सबर्बहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Nepal in T20 World Cup: ‘A force to reckon with in international cricket!’ - नेपालको टी२० क्रिकेट विश्वकपबारे पारस खड्का: ‘यसपालि टेस्ट राष्ट्रलाई हराउने आशा’
09/02/2026 Duración: 14minNepal has begun its third T20 World Cup campaign with its first match against England on Sunday, February 8, 2026. The “underdogs” went down by four runs against two-time champions England, who posted 184 at Mumbai’s Wankhede Stadium. Ahead of the tournament, our Nepal correspondent Pratichya Dulal spoke with Nepal’s former captain and Cricket Association of Nepal Secretary Paras Khadka about the team’s prospects and expectations. - नेपालले आइतवार, आठ फेब्रुअरीदेखि इङ्ग्ल्यान्डसँगको खेलबाट टि२० विश्वकप २०२६ को यात्रा सुरु गरेको छ। भारतको मुम्बईस्थित वाङ्खेडे रङ्गशाला भएको खेलमा इङ्ग्ल्यान्डले बनाएको १८४ रनलाई पार गर्ने लक्ष्य बोकेको नेपाल चार रनले पराजित हुन पुगेको छ। टि२० फर्म्याटको यो १० औँ विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो। नेपालले पहिलो पटक विश्वकप खेल्दा उक्त टिमको कप्तान रहेका र हाल नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कासँग नेपाली टोलीको सम्भावना र उक्त टिमबाट राखिएको अपेक्षाबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले प्रतियोगिता सुरु हुनु अगि गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Monday, 9 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ९ फेब्रुअरी २०२६
09/02/2026 Duración: 03minListen to the latest top news from Australia in Nepali, including the Israeli president’s arrival in Sydney to begin his Australian visit. - चार दिने अस्ट्रेलिया भ्रमणका लागि इजरेली राष्ट्रपति आज सिड्नी आउँदै गर्दा सुरक्षा व्यवस्था कडा बनाइएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
सोमवार, ९ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
08/02/2026 Duración: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
रेडियो कार्यक्रम: अस्ट्रेलियन भिसामा आएका नयाँ परिवर्तनहरू र नयाँ विद्यार्थीहरूका लागि सल्लाह
07/02/2026 Duración: 54minबिहिवार, ४ डिसेम्बर सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचार, रुस र अमेरिका बीच युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे मस्कोमा भएको वार्ता, भिक्टोरियामा प्रस्तुत गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज’, पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपका खेलेकी नेपाली पुनम चौधरीसँगको कुराकानी लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
-
Australian weather update for Sunday, 8 February 2026 - आइतवार, ८ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/02/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Basuri melodies in Melbourne: ‘Playing beyond four walls!’ - मेलबर्नमा बाँसुरीको धुन: ‘बन्द कोठा, चार भित्तामा मात्र बजाएर पुग्दैन रैछ!’:
06/02/2026 Duración: 15minA group of Melbourne youth have recently completed their ’basuri‘ training. Melbourne-based community organisation Newa Pucha: Melbourne organised the Taste and Tunes event on Sunday, January 18. Speaking with SBS Nepali, President Sanjeeb Shrestha said the main objective of the program was to formally conclude the traditional flute training, while also showcasing Newari food and music, including Kumari dance and ‘dhime’ drums, to the broader multicultural community. Listen to our conversation with the organiser, newly finessed musicians and participants, as they reflect on the cultural significance of the musical instruments and their connection back home. - मेलबर्नस्थित सामुदायिक संस्था नेवा पुच: मेलबर्नको आयोजनामा ‘टेस्ट एन्ड ट्युन्स’ कार्यक्रम हालै सम्पन्न भएको थियो। आइतवार, जनवरी १८ मा एपिङमा आयोजित कार्यक्रममा नेवारी गीत-सङ्गीत, कुमारी नृत्य, बाँसुरी र धिमे बाजाको प्रस्तुति रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य करिब सात महिनादेखि बाँसुरी सिक्दै आएका विद्यार्थीहरूको तालिम औपचारिक रूपमा समापन गर्ने र नेव