Sbs Nepali -

Promoting cricket in diverse communities: Cricket Australia's Nepali Multicultural Ambassadors - 'हाम्रो उद्देश्य क्रिकेटलाई विविध समुदायमा अगाडी लैजानु हो': क्रिकेट अस्ट्रेलियाका नेपाली बहु सांस्कृतिक दूत

Informações:

Sinopsis

Amit Lohani and Vijay Joshi, both of Nepali descent, are among the 54 Multicultural Ambassadors chosen by Cricket Australia. Lohani and Joshi spoke to SBS Nepali about the organisation's 'Australian Cricket Multicultural Action Plan' and how it can support the Nepali community. - क्रिकेट अस्ट्रेलियाले दुई वर्षे अवधिका लागि चुनेका ५४ जना 'मल्टिकल्चरल एम्ब्यासडर' अर्थात् बहु-सांस्कृतिक दूतहरूमा नेपाली पृष्ठभूमिका अमित लोहनी र विजय जोशी परेका छन्। ‘अस्ट्रेलियन क्रिकेट मल्टिकल्चरल एक्सन प्लान’ अन्तर्गत सुरु गरिएको उक्त कार्यक्रमको मुख्य लक्ष्य अस्ट्रेलियाको क्रिकेटमा समावेशीकरण बढाउनु र सकारात्मक परिवर्तन ल्याउनु रहेको बताइएको छ। यसै सन्दर्भमा लोहनी र जोशीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।