Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

The opposition has demanded the government release advice on immigration detainees and drones. Arrests have taken place in Hong Kong over social media posts marking the anniversary of Tiananmen Square. The Matildas defeated China in their second pre-Olympic friendly in Sydney. - रिहा गरिएका अध्यागमन बन्दीहरूको अनुगमन गर्न ड्रोनको प्रयोग भइरहेको भन्ने अध्यागमन मन्त्री एन्ड्रु जाइल्सको झुटो दाबीको पछाडी कस्तो विभागीय विवरण पाएका थिए भन्ने सार्वजनिक गर्न विपक्षीले माग गरेको छ। यो लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।