Sbs Nepali -

#62 Talking about death (Med) - मृत्युका बारेमा अङ्ग्रेजीमा कसरी संवाद गर्ने?

Informações:

Sinopsis

Learn how to talk about a death in the family. - परिवारको सदस्यलाई गुमाएको समयमा के भन्ने र कसरी संवाद गर्ने भन्ने द्विविधा हुने गरेको छ? एसबीएस लर्न इङ्ग्लिशको यस भागमा यस्तो अवस्थामा सहज संवाद गर्न सिकाइएको छ।