Sbs Nepali -

Is Sirohiya's citizenship crisis designed to dampen Kantipur's morale? - के सिरोहियाको नागरिकता प्रकरण कान्तिपुरको मनोबल घटाउन हो?

Informações:

Sinopsis

Kailash Sirohiya, Chair of Kantipur Media Group in Nepal was arrested on Tuesday, 21 May following an investigation into allegations of citizenship-related offences. A few days before the media boss's arrest, journalist Krishna Prasad (KP) Dhungana spoke to SBS Nepali about his investigative approach to covering the issue since the complaint against Sirohiya was filed last month. - नेपाली नागरिकता दुरुपयोग गरेको भन्दै परेको एक उजुरीको आधारमा मङ्गलवार, २१ मेमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाको पक्ष र विपक्षमा यतिखेर नेपालमा बृहत् चर्चा परिचर्चा जारी छ। सिरोहियाले भने आफूमाथिको कारवाहीलाई पूर्वाग्रह राखी कदम उठाइएको बताएका छन्। तर के कथित सहकारी ठगी सम्बन्धि विषयमा आफ्नो नाम मुछेर कान्तिपुरले समाचार छाप्दै आएका कारण नेपालका गृहमन्त्री रवि लामिछानेमाथि शङ्का गर्ने ठाउँ छ त? कान्तिपुरका मालिकसँगै केही समय अघि लामिछानेको नागरिकता विवादलाई पनि आफूले नै उजागर गरेको बताउने पत्रकार कृष्णप्रसाद (केपी) ढुङ्गानासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।