Sbs Nepali -

Australia-Nepal solar energy partnership: what are the possibilities? - अस्ट्रेलिया र नेपालबिच सौर्य ऊर्जा उत्पादनमा साझेदारी होला त?

Informações:

Sinopsis

Solar designer Narayan Kafle spoke to SBS Nepali about the possibilities of solar energy investment between Australia and Nepal. - अस्ट्रेलियाले नवीकरणीय ऊर्जामा ‘सुपर पावर’ अर्थात् नेतृत्वदायी भूमिकामा अघि बढ्ने नीतिसँगै ४० अर्ब डलर लगानीको प्रतिबद्धता व्यक्त गरेको छ। यता नेपालले नवीकरणीय ऊर्जालाई नै लगानीको मुख्य आधार घोषणा गरेको छ। यसै सन्दर्भमा नेपाल र अस्ट्रेलियाबिच सौर्य ऊर्जा लगानीमा के कस्ता सम्भावना छन् भन्ने बारे सोलार डिजाइनर नारायण काफ्ले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।