Sbs Nepali -

Nepali students in Australia say they struggle to share their problems with people back home - नेपाली विद्यार्थी र मानसिक स्वास्थ्य: 'आफ्नो पिडा अस्ट्रेलिया आइसके पछि मम् ड्याडलाई अलि भन्न सकिँदैन

Informações:

Sinopsis

Recent Nepali students in Australia say they must be mentally resilient. Talking to SBS Nepali, some of them have expressed difficulties they face while discussing their problems with family and friends back home. - अस्ट्रेलियामा भर्खरै आएका नेपाली विद्यार्थीहरूमध्ये केहीले नयाँ ठाउँमा परिवार साथमा नभएकोले आफू नै मानसिक रूपमा बलियो हुनु पर्ने बताएका छन्। उनीहरूले मानसिक स्वास्थ्य बारे खुलेर बोल्न कत्तिको सजिलो लाग्छ भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।