Sbs Nepali -

NAV Excellence Awards 2024: Who are the winners? - न्याभ एक्सिलेन्स अवार्ड्स २०२४: को-को भए विजेता?

Informações:

Sinopsis

On Sunday, 21 July the Nepalese Association of Victoria (NAV) conducted the NAV Excellence Awards 2024 in Epping, Melbourne. The event recognised Nepali community members for their contributions across various fields, including education, health, arts and volunteering. The winners spoke to SBS Nepali about their achievements. - आइतवार, २१ जुलाईमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा न्याभ एक्सिलेन्स अवार्ड्स २०२४ सम्पन्न भएको छ। मेलबर्नस्थित एपिङमा भएको उक्त कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद र कला संस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गरिएको थियो। विजेताहरूसँगको कुराकानी सहित एसबीएस नेपालीबाट विस्तृत रिपोर्ट सुन्नुहोस्।