Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

New South Wales Premier Chris Minns is considering what can be done to prevent tragedies like that which occurred on 22 July in which a toddler and father died. New laws aim to crack down on the non-consensual sharing of digitally altered sexual images. Listen to the top Australian news from the last seven days. - न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले सिड्नीको एक ट्रेन स्टेसनमा एक बुवा र उनका एक बच्चाको ज्यान गएको २२ जुलाईको घटना पश्चात् यस्ता घटना रोक्न के गर्न सकिन्छ भन्ने बारे बिचार गरिरहेको बताएका छन्। अनुमति बिना फोटोहरूको 'डीपफेक' भनिने दुरुस्त नक्कल गरेर यौनजन्य तस्बिरका रूपमा एक अर्कालाई बाँड्ने कार्यलाई रोक्न नयाँ कानून प्रस्ताव गरिएको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।