Sbs Nepali -
सामुदायिक अपडेट: मेलबर्नमा इन्द्र जात्रा लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा हुन गइरहेका नेपाली कार्यक्रमहरू
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:17:23
- Mas informaciones
Informações:
Sinopsis
अस्ट्रेलियाका विभिन्न शहरमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।