Sbs Nepali -
‘I feel proud being the first street theatre artist in Nepal’: Litterateur Kishore Pahadi - ‘सडक नाटकको प्रथम कलाकार हुँ भन्दा गर्व लाग्छ’: साहित्यकार किशोर पहाडी
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:10:53
- Mas informaciones
Informações:
Sinopsis
Kishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. Listen to the first part of the conversation. - नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्याउँदै आएका किशोरमान श्रेष्ठसँग उनको साहित्यिक उपनाम, बाल्यकाल लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।