Sbs Nepali -

More than 5000 Nepali speakers obtain Australian citizenship in one year - एक वर्षमा ५,००० बढी नेपालीभाषीले लिए अस्ट्रेलियन नागरिकता

Informações:

Sinopsis

Thousands are celebrating becoming new Australians, as local councils hosted ceremonies around the country for Australian Citizenship Day, September 17. SBS spoke to some of the new citizens. - अस्ट्रेलियन नागरिकता दिवसको अवसरमा बुधवार, सेप्टेम्बर १७ मा देशभर भएका नागरिकता वितरण समारोहहरूमा १४० भन्दा धेरै देशका मानिसहरूले सिटिजनशिप लिएका छन्। त्यस मध्य आर्थिक वर्ष सन् २०२४-२५ मा अस्ट्रेलियन नागरिकता लिएका नेपालीभाषीहरूको सङ्ख्या ५,००० नाघेको अस्ट्रेलिया सरकारको गृह मामिला विभागको तथ्याङ्कले जनाएको छ। विभिन्न पृष्ठभूमिका केही नयाँ अस्ट्रेलियन नागरिकहरूसँग एसबीएसले गरेको कुराकानी सहित एक रिपोर्ट।