Sbs Nepali -

The Aboriginal flag: History, meaning and recognition - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी झन्डाको इतिहास, अर्थ र आधिकारिक मान्यताको कथा

Informações:

Sinopsis

At school, work, council offices or sporting events, you might see a red, black and yellow flag flying beside the Australian national flag. This is the Aboriginal flag, representing the Aboriginal people of Australia and their connection to land, community and stories. - स्कूल, कार्यस्थल, काउन्सिल अफिसहरू वा खेलकुदका कार्यक्रमहरूमा तपाईँले रातो, कालो र पहेँलो रङ भएको झन्डा अस्ट्रेलियाको राष्ट्रिय झन्डासँगै फहराइरहेको देख्न सक्नुहुन्छ। यो आदिवासी झन्डा हो, जसले आदिवासी मानिसहरूको पहिचान, उनीहरूको भूमि, समुदाय र कथाहरूसँगको सम्बन्धलाई प्रतिनिधित्व गर्दछ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आदिवासी झन्डाको इतिहास, यसको अर्थ र सांस्कृतिक महत्वका बारेमा चर्चा गरेका छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।थप सुन्नुहोस्