Sbs Nepali -

Advocate's call for Royal Commission into femicide receives mixed response - सिड्नीको एकै घरमा तीन जनाको शव फेला परे पछि महिला हत्याबारे शाही आयोग छानबिनको माग र बहस

Informações:

Sinopsis

A WARNING THAT THIS STORY MAY BE DISTRESSING FOR SOME LISTENERS. An alleged triple murder in south-west Sydney has prompted renewed calls for a Royal Commission into femicide. It comes amid ongoing strain on women's shelters and other frontline services, with calls for greater funding. The government has embraced the aim of ending gendered violence within a generation - but advocates say that won't be achieved without greater effort. - चेतावनी: यस सामाग्रीले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। दक्षिण–पश्चिम सिड्नीमा गत १८ मेमा एक घरमा तीन जनाको हत्या भएपछि, महिला हत्या अर्थात् ‘फेमिसाइड’को विषयमा शाही आयोगमार्फत छानबिन गरिनुपर्ने मागहरू बढिरहेका छन्। यसैबिच महिला आश्रयस्थलहरू र अन्य अग्रपङ्क्तिका सेवाहरूमा चाप बढिरहेकाले, थप सरकारी सहयोग र लगानीको माग पनि आइरहेको छ। सरकारले लैङ्गिक हिंसा, आउँदो एक पुस्ताभित्र अन्त्य गर्ने लक्ष्य बोकेको छ भने, अधिकारकर्मीहरू भन्छन् कि थप ठोस प्रयासबिना त्यो सम्भव छैन। एक रिपोर्ट।यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको