Sbs Nepali -

US charges former Cuban President Raul Castro with murder | Morning News Bulletin 21 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, २१ मे २०२६

Informações:

Sinopsis

Former Cuban President Raul Castro indicted on murder charges in the US; Australia's diphtheria outbreak continues to grow; and in sport, South Sydney's Jai Arrow retires from the NRL after being diagnosed with Motor Neurone disease. - आयकरका सम्बन्धमा लेबरभित्रै बिमति, क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो विरुद्ध अमेरिकामा हत्या सम्बन्धी आरोपमा अभियोग, अस्ट्रेलियामा डिफ्थेरियाको प्रकोप बढ्दो र खेलकुदमा, र्‍याबिटोजका एक खेलाडीलाई मोटर न्युरोन रोग लागेको पुष्टि भएपछि एनआरएलबाट सन्यास लिएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।